सांसद सिंहले प्रतिनिधिसभामा दर्शाए मुलुकको भयावह चित्र

सीमित व्यावसायिक घरानाले खर्बौं कर्जा हत्याएको खुलासा नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले देशको मौजुदा अर्थतन्त्रको बारेमा स्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा मन्तव्य दिँदै सांसद सिंहले मुलुकमा कूल मौजाद पचास खर्ब रहेको, जसमध्ये ४७ खर्ब ऋण प्रवाह भएको र उक्त ऋण लिनेको संख्या लगभग अठार लाख…