रक्तसञ्चार सेवा : विगत, वर्तमान र भविष्य

'सुलभ, गुणस्तरीय र मर्यादित सेवा : नेपालको रक्तसञ्चार सेवा'को मूल भावनालाई कार्यान्वयनमा लैजादै रक्तसञ्चार सेवा सुसञ्चालन गर्न नेपाल सरकारले संस्थालाई दिएको जिम्मेवारी बमोजिम केन्द्रीय रक्तसञ्चार सेवा र विभिन्न प्रादेशिक तथा जिल्ला एवं आकस्मिक सेवा केन्द्रहरुबाट रक्त उत्प्रेरणा, सङ्कलन, ल्याव परीक्षण र गुणस्तर व्यवस्थापनका कार्यहरु र वितरण सेवा सुचारु छ । ✍ प्रा. सुर्दशनप्रसाद नेपाल नेपाल…