‘जबज नेपाली क्रान्तिलाई बाटो देखाउने सिद्धान्त’ : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली क्रान्तिलाई बाटो देखाउने सिद्धान्तका रुपमा रहेको बताउनुभएको छ । मदन भण्डारी फाउन्डेसनले शुक्रबार (१४ असार) ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरेको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार तथा जबजः राजनीतिक विकास र स्थायित्व’ विषयक विचार गोष्ठीमा उहाँले देशको आवश्यकता र अति जरुरी सिद्धान्तका…