बजार मूल्य करिव १५ करोड रुपैयाँ सुरेन्द्र सुवेदी, काठमाडौं बारा र पर्सा जिल्लाको सीमाना सिमरा जितपुर उपमहानगरपालिका-२३, भलुहीँ टोलमा रहेको सरकारी जग्गा १ बिगाहा ४ कठ्ठा ज्योती समूहले कब्जा गरेको छ । यो जग्गाको हाल किनबेच मूल्य करिव १५ करोड रुपैयाँ हुन आउने स्थानीयको भनाइ छ । ज्योती समूहले कब्जा गरेको यो जग्गाबाट ज्योती फर्मा,…