इम्बोस्ड प्लेट : किन भयो भ्रम छर्ने काम ?

अहिले रोमन लिपिमा इम्बोस्ड नम्बर जडान भएपछि मात्र यो काम गर्न सकिन्छ भनेर भ्रम छर्ने काम भएको छ । कुनैपनि सवारी साधनमा डिजिटल नम्बर प्लेटको जानकारी मेसिन वा कम्प्युटर चिप्समा राखेर त्यो चिप्स सवारी साधनको अगाडीको सिसामा जडान गरेपछि आरएफआइडी रिडरले उक्त सवारी साधनको वास्तविक स्थान र त्यसको गति वा दिशा जाँच्न सक्छ । यसका…