काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला परेका छन् । मृत फेलापरेका व्यक्ति बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौं कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् । प्रहरीले जनाएअनुसार विक शनिबार (१९ जेठ) मृत फेला परेका हुन् । उक्त घटनाका…