कूलमान-काइदा : नेपालमा लोडसेडिङ भारतमा बिजुली बिक्री !

सुरेन्द्र सुवेदी, काठमाडौं नेपालमा अघोषित लोडसेडिङ गरेर बदनाम भइरहेका कूलमान घिसिङले अर्काे कर्तुत गर्न भ्याएका छन् । उनले नेपालमा लोडसेडिङ गरेर भारतमा बिजुली बेचेको खुल्न आएको हो । नेपालबाट अहिले विद्युत प्राधिकरणले दैनिक ४ सय मेगावाट बिजुली बेच्दै आएको छ । नेपाल उद्योग परिसंघ र मोरङको विराटनगरका उद्यमीहरूले कूलमानले गरेको यो पछिल्लो कर्तुतको खुलेर विरोध…