भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान

भारतमा आज (१९ जेठ) लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ । यस निर्वाचनका लागि सात राज्य र एक केन्द्रशासित प्रदेशका ५७ सिटमा मतदान हुँदैछ । पञ्जाब र उत्तर प्रदेशका १३-१३ सिट, पश्चिम बङ्गालका नौ सिट, बिहारका आठ, उडिसाका ६, हिमाचल प्रदेशका सबै चार सिट, झारखण्डका तीन सिट र चण्डीगढको एक सिटमा आज…