कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरुका आश्रित परिवारका सदस्य बिरामी भइ उपचार गर्दा काठमाडौं मेडिकल कलेज (केएमसी)मा सहुलियतमा उपचार गर्ने व्यवस्था गरिएको छ । सङ्घीय सांसद डा. सुनिलकुमार शर्माले यस्तो व्यवस्था मिलाइदिएका हुन् । कतारस्थित नेपाली राजदूतावासमा सोमबार भएको कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाली जनसम्पर्क समिति कतारबीच त्यहाँस्थित नेपाली राजदूत…