चुनावी प्रचार-प्रसारका लागि कांग्रेसद्वारा उपसमिति गठन

आगामी स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले गठन गरेको स्थानीय तह निर्वाचन प्रचार–प्रसार समितिअन्तर्गतका उपसमितिहरुद्वारा प्रदेश समन्वय तथा प्रचार-प्रसार उपसमिति गठन गरिएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत संयोजक रहेको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिअन्तर्गत पत्रकार विष्णु निष्ठुरी, किरण पोखरेल, अनिता बिन्दु र गोपाल झाको संयोजकत्वमा गठित उपसमितिहरु क्रमशः अनलाइन मिडिया समन्वय…