टरीगाउँ विमानस्थल विस्तार गर्न कपास विकास समितिको जग्गा नागरिक उड्यनलाई दिने तयारी

गणेश आचार्य, तुलसीपुर टरीगाउँ विमानस्थल विस्तारका लागि नागरिक उड्यन प्राधिकरणलाई तुलसीपुर उपमहानगरपाललिकाले जग्गा उपलब्ध गराउने भएको छ । उपमहानगरको २१औँ कार्यपालिका बैठकले कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्ने निर्णय गरेको हो । मेयर टिकाराम खड्काका अनुसार नागरिक उड्यन प्राधिकरणले कपास विकास समितिको जग्गा आफूले पाएमा विमानस्थल बिस्तार गर्न सकिने लिखित आशय…