ई-सिम उपलब्ध गराउने तयारीमा नेपाल टेलिकम

सरकारी स्वामित्वमा सञ्चालित नेपाल टेलिकमले ई-सिम उपलब्ध गराउने भएको छ । टेलिकमले निकट भविष्यमा नै ई-सिम उपलब्ध गराउने सम्बन्धमा मोन्टी युके ग्लोबलबीच सम्झौता सम्पन्न गरिसकेको छ । टेलिकमका प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र मोन्टीका स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच आइतबार सम्झौता भएको हो । सम्झौताअनुसार मोन्टी युके…