चरेस कारोबार गर्ने पाँच जना पक्राउ

खैरो हेरोइन र चरेससहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले लागुऔषध खैरो हेरोइन र चरेससहित पाँच जनालाई पक्राउ गरी शनिबार (७ चैत) सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका-११ की ३८ वर्षीया कल्पना तामाङ, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका ३१ वर्षीय विशाल श्रेष्ठ, सिन्धुपाल्चोकको चौतारा नगरपालिकाका ३९ वर्षीय…