थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

अमेरिकी विदेश मन्त्रालयले कम्बोडिया, इथियोपिया र जर्जियासहित थप १२ देशका विदेशीहरूले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर जम्मा गर्नुपर्ने जनाएको छ। यसबिारे प्रष्ट्याउँदै अमेरिकी विदेश मन्त्रालयले भनेको छ, 'पछिल्लो निर्णयले ट्रम्प प्रशासनको ‘भिसा बन्ड कार्यक्रम’ अप्रिल २ देखि लागू हुने गरी ५० राष्ट्रहरूमा ल्याउनेछ ।' यो कार्यक्रम, जुन छोटो अवधिको व्यापार र पर्यटन भिसा…