उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भण्डारीमाथि २ करोड ठगीको आरोप

रकम लिएर फरार भएको पीडितको आरोप रविन्द्र यादव, पश्चिम नवलपरासी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवप्रसाद भण्डारी जग्गा कारोबारमा ठगी गरेको गम्भीर आरोपमा मुछिएका छन् । आफ्नै व्यावसायिक साझेदारलाई जानकारी नदिइ २ करोड बराबरको जग्गा बिक्री गरेको र हिसाब नगरी फरार रहेको आरोप उनमाथि लागेको छ। भण्डारीले अनुचित शैली अपनाएर जग्गा बिक्री गरेको र…