कांग्रेसको महासमिति बैठक व्यवस्थित बनाउन उपसमिति गठन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ गतेदेखि प्रारम्भ हुने पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमितिको संयोजक चयन गरी जिम्मेवारी सुम्पिएका छन् । महासमितिको बैठक तयारी मूल समितिका संयोजक समेत रहेका देउवाले प्रचारप्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा उदयशम्शेर राणा, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा…