प्रधानमन्त्री देउवा पुस २६ गते भारत भ्रमणमा जाने

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् । बताइएअनुसार भारत भ्रमणका क्रममा प्रम देउवाले सबै भेटघाट…