✍ सानुबाबु सिलवाल अमेरिकाको विभिन्न राज्यभित्रै वा एउटै राज्यभित्रका विभिन्न शहर, काउन्टी, सिटी वा एउटै शहर वा काउन्टीभित्रै पनि बसाइँसराइ, मुभआउट, स्थानान्तरण जे भने पनि बसिरहेको ठाउ परिवर्तन गर्नेवित्तिकै अर्को महत्वपूर्ण कुरा नबिर्सनु । त्यो के होला ? थुप्रै नेपाली दाजुभाइ दिदीबहिनीहरूले बसाइँ सरेपछि के-के कुराहरूमा ध्यान दिनुपर्छ ? के-के कुराहरू परिवर्तन गर्न जरुरी छ…