बैंककै कर्मचारीको मिलेमतोमा एनआइसी एसिया बैंकमा चोरी

१६ लाख ३० हजार चोरी प्रकरणमा चार जना पक्राउ कर्मचारीकै मिलेमतोमा एनआइसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसरका अनुसार उक्त बैंकको नगद सङ्कलक काठमाडौंको काँडाघारी बस्ने प्रदीप खत्रीसहितका चार व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । उनले काठमाडौं महानगरपाकिला–१० को कार्यालयबाट रु १२ लाख ४५ हजार र मेट…