सोनी र जी टिभीबीचको समायोजन सम्झौता तोडियो

सोनी टेलिभिजनले जी इन्टरटेनमेन्टसँग १० अर्ब अमेरिकी डलरमा समायोजनका लागि सन् २०२१ मा गरेको सम्झौताबाट बाहिरिएको सोमबार जानकारी गराएको छ । डिज्नी, अमेजन र नेटफ्लिक्सजस्ता स्ट्रिमिङ प्रतिद्वन्द्वीहरूसँग १.४ अर्ब मानिसहरूको बढ्दो मनोरञ्जन बजारमा राम्रो प्रतिस्पर्धा गर्ने दुवै फर्महरूको आशामा यो गिरावटले धक्का दिएको छ । जापानी कम्पनी सोनीले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ,…