✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष १० गते इ.सं. २०२३ दिसेम्बर २६ तारिख मंगलबार मार्गशीर्ष शुक्ल पक्षको पूर्णिमा तिथि मृगशिरा नक्षत्र शुक्ल योग भद्रा करणआनन्दादिमा राक्षस योग चन्द्रमा वृष राशिमा १०ः५ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय…