रुख कटान कार्यको ढिलाइले कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

प्रकाश अधिकारी, कर्णाली रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान नहुँदा टावर निर्माणको कार्य प्रभावित भएको हो । आयोजनाले बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रअन्तर्गतका १३ हजार ११९ रुख कटान गर्न प्रस्ताव गरेको छ । आयोजना…