यो वर्ष खाद्यसङ्कट नहुने दाबी

४२ हजार मेट्रिक टन धान किन्यो ‘खाद्य’ले सुरेन्द्र सुवेदी, काठमाडौं खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन जातका धान खरिद गरिरहेको छ । कृषकबाट तोकिएको न्यूनतम खरिद मूल्यमा कात्तिक दोश्रो सातादेखि धमाधम धान खरिद गरिरहेको कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले बताइन् । उनका अनुसार यो वर्ष ५० हजार २ सय मेट्रिकटन धान खरिद गर्ने लक्ष्यअनुसार साढे…