चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’

भारतमा महामारी रोक्न तयारी सुरू चीनमा बालबालिका देखिएको निमोनिया ‘आउटब्रेक’ भएको छ । बालबालिका र वृद्धवृद्धाहरुमा तीव्र रुपमा बढ्दो रहस्यमय माइकोप्लाज्मा निमोनियाको संक्रमणलाई मध्यनजर गर्दै भारतमा पनि तयारी सुरू भएको छ । चीनबाट भारतमा यो संक्रमण फैलिएमा त्यसको रोकथाम र नियन्त्रणका लागि राज्यहरूले विशेष तयारी गरेका छन् । केन्द्र सरकारले यस सम्बन्धमा अलर्ट जारी गरेपछि…