गति लियो द्रुत बस सेवाले

सुरेन्द्र सुवेदी, काठमाडौं दशैं, तिहार, नेवारी नयाँ वर्ष र छठमा सीमित गतिमा गुडेका द्रुत सेवाका बस अब भने नियमित भएका छन् । भक्तपुरको सूर्यविनायकबाट काठमाडौंको रत्नपार्कसम्म करिव १३ किलोमिटर खण्ड सडकमा गुड्ने द्रुत सेवाका बस अहिले ३६ वटा छन् । हिन्दुहरूको मुख्य चाडपर्वका समयमा भने दैनिक ३/४ वटामात्र गुडेका थिए । पर्वको समयमा यात्रु नहुने,…