हिन्दु धर्मको उत्पत्तिको बारेमा जवाफ अहिलेसम्म कसैले दिन सकेका छैनन् । तर अरू धर्महरूको उत्पत्ति कुनै विशेष देशकालमा जन्मेका एक जना महापुरुषहरूबाट उत्पन्न भएकाले त्यसको निश्चित तिथिमिति दिन सकिन्छ । त्यसैले सनातन धर्म भनेको हिन्दुमात्र हो । ✍ बंशीकुमार शर्मा विश्वमा धेरै धर्महरू छन्, जसका अनुयायी पनि असङ्ख्य छन् । धर्म-धर्मको बीचमा आलोचना गर्नु राम्रो…