अमेरिकी सैन्य कारबाहीमा इरानी नौसेनालाई ठूलो क्षति, ४२ जहाज ध्वस्त

६ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिन अवधिमा अमेरिकी सेनाले इरानका ४२ वटा नौसैनिक जहाज नष्ट गरेको दाबी गरेका छन् । फ्लोरिडा राज्यको डोराल शहरमा आयोजित ‘शील्ड अफ द अमेरिकाज समिट’ कार्यक्रममा पश्चिमी १२ देशका नेताहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएको छ । ट्रम्पका अनुसार हालै गरिएको सैन्य…