केन्द्रमा भाँडभैलो मच्चाएको आरोप लाएर निषेधको राजनीति गर्ने 'खोरेत मस्तिष्क'ले यो बुझ्नु जरुरी छ कि कुमार बुढाथोकी नामक सुनारले कांग्रेस आभुषण निर्माण खातिर हथौडा हानेका हुन् । त्यो हथौडालाई दुश्मन देख्ने सुन कहिल्यै आभुषण बन्न सक्दैन । ✍ ज्ञानमणि भुर्तेल सुनारलाई दुस्मन देख्ने सुन कहिल्यै आभुषण बन्दैन ।त्यस्तै, आलोचकलाई शत्रु देख्ने मानिस पनि असल नेता…