नेप्से परिसूचकको ओरालो यात्रा जारी

२३.१६ अंकले घट्यो सेयर बजार सेयर बजार २३.१६ अंकले घटेको छ । चालु साताको पहिलो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २३.१६ अंकले गिरावट हुँदा १८५१.४३ को विन्दुमा बन्द भएको छ । सोमबार नेप्सेमा ४८ लाख ३७ हजार ८९३ कित्ता सेयर किनबेच १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँको कारोबार भएको छ…