चट्याङसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा २० शोधपत्रमाथि छलफल

काठमाडौँ, नेपालमा जारी विदेशी वैज्ञानिकको सहभागितामा चट्याङ र यसको पूर्वसूचना प्रणाली तथा रोकथामका विषयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत २० वटा शोधपत्रमाथि छलफल भएको छ । सम्मेलनमा कूल ४४ वटा शोधपत्र प्रस्तुत हुँदैछन् भने विदेशी विज्ञहरुले १२ वटा शोधपत्र प्रस्तुत गर्नुभएको चट्याङविद् प्रा.डा श्रीराम शर्माले बताउनुभयो । आज बिहिबार जलवायु परिवर्तन र यसले पारेको असरका…