डडेल्धुरामा चाडपर्वलक्षित बजार अनुगमनमा तीव्रता

डम्बर निदाल, डडेल्धुरा चाडपर्व नजिकिएसँगै डडेल्धुरामा संयुक्त बजार अनुगमनलाई तिव्रता दिइएको छ । नेपालीहरूका महान् पर्वहरू दशैँ-तिहार नजिकिएसंगै जिल्लामा संयुक्त बजार अनुगमनलाई तिव्रता दिइएको हो । बिहीबार जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, आन्तरिक राजश्व कार्यालय, उद्योग वाणिज्य संघ तथा नेपाल पत्रकार महासंघका प्रतिनिधि लगायतको संयुक्त टोलीले जिल्ला…