बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको स्वास्थ्यमन्त्री बस्नेतद्वारा प्रशंसा

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशंसा गर्नुभएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकीकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा उहाँले केन्द्रीय मन्त्रालयले गरे जस्तै विपन्न र गरिबको सहज स्वास्थ्योपचारका क्षेत्रमा गरिरहेका काम प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रीय स्वास्थ्य मन्त्रालयले…