नेप्सेमा एकैदिन ७३.३३ अंकको वृद्धि

साताको पहिलो दिन नेप्से परिसूचकमा एकैदिन अधिकतम ७३.३३ अंकको वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक अधिकतम ७३.३३ अंकले बढेर २,८९८.४३ बिन्दुमा पुगेको हो । गत साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक अधिकतम २३.७६ अंकले बढेर २ हजार ८२४.८९ बिन्दुमा उक्लिएको थियो भने आज ठूला ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १३.५१ अंकले बढेर ५४३.१६…