‘भो ! अब म पनि खोरेत काङ्ग्रेस हुन्छु’

अरुलाई बदल्न नसके आफू बदलिनुपर्छ ! खोरेत काङ्ग्रेस सुध्रिनेवाला छैनन् ! आफैं सुध्रिनु जरुरी छ ! अब मेरो मष्तिष्कमा खोरेत प्रवेश गरिसकेको छ ! म पुर्णतया खोरेत काङ्ग्रेस भैसकेको छु ! यसरी विरोध मात्रै बोलेर मलामी घटाउनु हुन्न भन्ने ब्रम्हज्ञान प्राप्त भएको छ !! ✍ ज्ञानमणि भुर्तेल बीपी भन्नुहुन्थ्यो- ‘पञ्चायत मरेको घोडा हो ! यसलाई…