टोकियो ओलम्पिकमा १० हजार दर्शकले मात्र प्रवेश पाउने

टोकियो ओलम्पिकमा १० हजार दर्शकलाई मात्र रङ्गशालामा प्रवेशको अनुमति दिइने भएको छ । टोकियो ओलम्पिक शुभारम्भ हुन एक महिना बाँकी रहेको अवस्थामा आयोजक कमिटीले यस्तो निर्णय गरेको हो । आउँदो २३ जुलाई देखि सञ्चालन हुने टोकियो ओलम्पिकमा दर्शकहरूको उपस्थितिको बारेमा आयोजक कमिटीले यस्तो निर्णय गरेको हो । जसअनुसार टोकियो ओलम्पिक खेलका दौरान सबै भेन्यूमा दर्शक…