भारतमा संक्रमणदर घटे पनि मृत्युदर उच्च

एक दिनमा साढे दुई लाख सङ्क्रमित, चार हजारको मृत्यु भारतमा पछिल्लो २४ घण्टामा थप साढे दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् । शनिबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ५७ हजार २९९ जना सङ्क्रमित भएका हुन् । सोही अवधिमा थप चार हजार १९४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको पनि भारतको स्वास्थ्य मन्त्रालयले जनाएको…