पशुपतिमा धीरेन्द्र शास्त्रीको ‘अलौकिक प्रवचन’ !

बागेश्वर धाम सरकारका नामले परिचित हनुमानजीका अनन्य भक्त धीरेन्द्र शास्त्री नेपाल आउनहुने भएको छ । उहाँ आगामी भदौ १ गते बिहान नयाँ दिल्लीबाट काठमाडौं आउने कार्यक्रम रहेको छ । प्राप्त जानकारीअनुसार उहाँ नवलपरासीस्थित शाश्वत धामका लागि बरुण चौधरीको निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो । भदौ १ गते शुक्रबार साँझ ६ बजे उहाँले पशुपतिनाथमा पूजा…