दलमा समेटिनेहरूले राष्ट्रको भलो गर्न सक्दैनन् !

स्वयम्भुनाथ कार्की नेपालका नागरिकहरूको पहिलो परिचय नेपाली हो । उसले पाउनु पर्ने सबै अधिकार र गर्नुपर्ने सबै कर्तव्य नेपाली भएर पाउने वा गर्ने हो । एक नेपालीको अनेकौँ परिचय हुन्छ, जो समय–सन्दर्भ वा परिवेशअनुसार दोश्रो स्थानमा रहन्छ, तर पहिलो स्थानमा रहने परिचय त ‘नेपाली’ नै हो । त्यसैले देशभक्तहरूको पहिलो प्राथमिकता भनेको मुलुक र मुलुकको…