‘सोचेजति आलोचना भएन, यसका लागि धन्यवाद’ : नेका सभापति देउवा

file photo अर्को बैठक असोज २ गते बस्ने गरी कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही साउन २ गतेदेखि सञ्चालन भएको बैठक बुधबार (१० साउन) सम्पन्न भएको छ । बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताएका छन् । बैठक समापनमा मन्तव्य दिँदै…