बुलबुले गुरुयोजनाको शिलान्यास

बुलबुले गुरुयोजना कार्यान्वयनका लागि ताल निर्माणको शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज (१३ फागुन) उक्त योजनाको शिलान्यास गरेका हुन् । योजना शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकीयस्थल बुलबुले ताललगायतका विकासका संरचना निर्माणमा सरोकारवालाको सहयोग आवश्यक रहेको बताए । उनले भने, 'शिलान्यास तामझामले गर्ने तर पछि सुख्खाराम हुने गरी…