ग्रामीण बस्तीमा टेलिकमको सेवा विस्तार

बागलुङमा फोन सेवाका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता हटेको छ । कुश्मा नगरपालिका-१४ आठथर डाँडाखर्कमा नेपाल टेलिकमले २५ मिटर अग्लो स्थायी संरचना निर्माण गरेर टुजी र थ्रीजी सेवा सञ्चालनमा ल्याएसँगै सेवाग्राही लाभान्वित भएका हुन् । टावर सञ्चालनमा आएपछि मोदी गाउँपालिका-७ को रापु राम्जा वडा नम्बर ८ चित्रे, आधिखोला गाउँपालिकाको अधिकांश भूभागसँगै सिल्मी, पकुवा, आर्थर सँगै पर्वत…