राजधानीमा पाँचतारे होटेल मेरियट सञ्चालनमा

काठमाडौंस्थित नागपोखरीमा सोमबारबाट नयाँ पाँचतारे होटेल सञ्चालनमा आएको छ । एमएस समूहले नागपोखरीमा निर्माण गरेको होटेल मेरियट सोमबारबाट सञ्चालनमा आएको हो । १३ रोपनी क्षेत्रफलमा फैलिएको १३ तलाको सो होटेलमा २१४ कोठा रहेका छन् । पर्यटन विभागबाट प्रमाणपत्र पाउन बाँकी रहेको उक्त होटेलमा १९३ डिलक्स रुम र २० स्विट छन् । होटेलमा क्यासिनोसहित पाँचतारे होटेलमा…