महालक्ष्मी लाइफको तीन ’प्रडक्ट’ बजारमा

औपचारिक सञ्चालनमा आउनुअघि महालक्ष्मी लाइफले आफ्ना तीन ’प्रडक्ट’ बजारमा ल्याएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले तीन वटा जीबन बीमा योजना ल्याएको छ । आगामी आइतबारबाट औपचारिक सञ्चालनको तयारीमा रहेको संस्थाले औपचारिक कार्यक्रम आयोजना गरेर तीन वटा ’बीमा प्रडक्ट’ सार्बजनिक गरेको हो । १९औं जीबन बीमा कम्पनीका रुपमा सञ्चालनमा आउन लागेको कम्पनीले महालक्ष्मी डबल साबधिक…