‘क्यान इन्फोटेक’ सम्पन्न, चार लाखले गरे अवलोकन

सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’को झण्डै चार लाख व्यक्तिले अवलोकन गरेका छन् । यही माघ १५ गतेदेखि शुरु भएको सो मेलामा उत्साहजनक उपस्थिति रहेको कम्प्युटर एसोशिएसन नेपाल (क्यान)का महासचिव रञ्जितकुमार पोदारले जानकारी दिए । बताइएअनुसार मेलाको अन्तिम दिन आइतबार करीब एक लाख व्यक्तिले अवलोकन गरेका थिए । भृकुटीमण्डपस्थित प्रदर्शनीकक्षमा ६ दिनसम्म चलेको क्यान इन्फोटेकको २५औँ…