‘एनसेल बिक्रीको लाभकर एक्जिएटा र एनसेलबाट असुल्नु’–सर्वोच्च

एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा सर्बोच्च अदालतले परमादेश दिएको छ । प्रधानन्यायाधीशमा चोलेन्द्र शम्शेर राणा नियुक्त भएपछि गत बिहीबारबाट सुनुवाई सुरु भएको थियो । बुधबार प्रधानन्यायाधीश राणालगाएत पाँच न्यायाधीशको बृहत् पूर्ण इजलाशबाट कर असुली गर्न परमादेश दिएको हो । दुवै पक्षको बहसपछि सर्बोच्चले बुधबार फैसला सुनाएको हो । गत मंगलबार अधिवक्ता…