विशाल बजारको ९८ प्रतिशत सेयर सरकारी स्वामित्वमा

न्युरोडमा रहेको विशाल बजार कम्पनी लिमिटेडको सेयर अब सरकारी स्वामित्वमा रहने भएको छ । करिब चार अर्ब रुपैयाँबराबरको सेयर स्वामित्व सरकारको नाममा कायम हुने बाटो खुलेको हो । लिमिटेडको गत ११ भदौको सञ्चालक समिति निर्णयबाट तीन अर्ब ९६ करोड रुपैयाँबराबरको सेयर सरकारी स्वामित्वमा ल्याउने निर्णय लिएको हो । सो निर्णयसँगै लिमिटेडको प्रबन्धपत्र र सेयर स्वामित्व…