वर्लपुलको शोरूम बौद्ध र मेट्रोपार्क लाजिम्पाटमा

काठमाडौंको बौद्ध र मेट्रोपार्क लाजिम्पाटमा वर्लपुलको शोरूम संचालनमा आएको छ । नेपालमा संचालनमा आएको उक्त शोरूममा वर्लपुल ब्राण्डका सबै प्रकारका घरायसी सामाग्रीहरु पाइनेछ । वर्लपुल होम नामबाट एकैदिन संचालनमा आएको शाखाको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र वर्लपुलका क्षेत्रीय निर्देशक शिवम बाबुले गरेका थिए । ‘वर्लपुल होममा वर्लपुलका विद्युतीय घरायसी उत्पादनहरु वासिङ्ग…