उदयपुर सिमेन्ट उद्योग सुधारेका पौडेल आयल निगमको कार्यकारी निर्देशकमा

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकबाट उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । पौडेल उदयपुर सिमेन्ट उद्योगका महाप्रवन्धक थिए । उनले सोमबार नै महाप्रवन्धक पदबाट राजीनामा दिएका थिए । उद्योग,वाणिज्य मन्त्रालयले शुक्रबार पौडेल,अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिश गरेको थियो । निगमको कार्यकारी निर्देशक छनौंट…