सानो रकमले अमेरिकामा राम्रै कमाइ

■ सानुबाबु सिलवाल ‘लङ्कामा सुन छ, कान मेरो बुच्चै’ भनेजस्तै आर्थिक समृद्धिका लागि यसका बाटाहरू त्यति सहज छैनन् । आर्थिक स्वतन्त्रता र समृद्धशाली जीवनशैलीको कल्पना हामी सबैसँग छ । तर, यो सबैलाई प्राप्त हुन भने सक्दैन । र, सबैलाई सहज पनि छैन । यद्यपि, जोखिम मोल्ने आँट, स्रोत–साधन, ज्ञान र समयको सदुपयोगसँगै यी बाटाहरू कठिन…