औद्योगिक क्षेत्र नियमित संचालन गरिने

प्रदेश नं ३ प्रदेशसभामा शुक्रबार बसेको बैठकमा आव ०७५-७६ का लागि बजेट विनियोजित विधेयक, २०७५ को सैद्धान्तिक र प्राथमिकताका विषयमा छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले बजेटले समेट्न नसकेका सार्वजनिक सरोकारका विषयमा सुझाव दिए । सदस्य मुनु सिग्देल, विराजभक्त श्रेष्ठ, शान्तिप्रसाद पौडेल, घनश्याम दाहाल, सुष्मा शाक्य, बुद्धिमान माझी, सुरेन्द्रराज गोसाईं, रीना…